एम्स एकेडेमीबाट कक्षा-१२ सकेकी निशा गुरुङ मोडलिङ क्षेत्रमा रुचि राख्छिन् । मिस स्टेट १ मा सहभागी बनेर सेकेण्ड रनरअपको उपाधि जितेपछि उनको चर्चा चुलिएको छ । उनी सानैदेखि मोडलिङ क्षेत्रमा रुचि राख्दै आएको र यही मोडलिङ रुचिले मोहमा परिणत गरेको साथै यहाँसम्म आइपुगेको बताउँछिन् । उनी हाल मिस स्टेट १ को निर्णायकको भूमिका पनि निभाउन पाएकी छिन् ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here