पूर्वको सुन्दर नगरी धरान यतिबेला स्थानीय तहको उपनिर्वाचनमा व्यस्त छ । राजनीतिक दलका नेता तथा कार्यकर्तालाई अहिले चुनाव लागिसकेको छ । कांग्रेस, नेकपाबीच धरानमा प्रतिस्पर्धा हुने निश्चितजस्तै छ । नेकपा शक्तिशाली भएपनि तिनैको मत तान्दै भएपनि यसपटकको चुनावमा जित हात पार्ने दाउमा कांग्रेस रहेको कांग्रेसबाट सर्वसम्मत उम्मेद्वार बनेका तिलक राई बताउँछन् । यसै सन्दर्भमा धरान उपमहानगरपालिकाको चुनावी सरगर्मीका विषयमा कांगे्रसका तर्फबाट मेयरका उम्मेदवार राईसँग गरिएको कुराकानीः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here