धरानः संखुवासभाको सभापोखरी गाउँपालिका–२ ज्यामिरेमा खुकुरी प्रहरबाट एकजनाको मृत्यु भएको छ । स्थानीय विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ वर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहनसिंह राईबीच आपसी विवाद शुरु भएको...
© 2024 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend