धरानः धरानमा भइरहेको स्थानीय तहको निर्वाचनमा १२ बजेपछि चहलपहल बढेको छ ।
अघिल्लो चुनावमा बिहानपख भीडभाड हुने हुनाले पनि मतदाता १२ बजेपछि मात्रै आइपुगेका हुन् । ‘बिहान भीड हुन्छ, खाना खाएरै जाऔं भन्ने परिवारमा सरसल्लाह भयो’, धरान–१२ का मतदाता सिर्जना राईले भनिन् ।
हेरौं फोटोमा केही झलकहरूः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here