धन्यवाद छ वडाध्यक्ष रत्न कटुवाल लगायतमा । दल साथै दलालहरूको ‘पानी राजनीति’ अतिरिक्त आम्दानीको स्रोत बन्ने गरेको घटनाहरू र एडिबीकोे खानेपानी परियोजना रोक्ने कसरत हुने गरेको प्रमाण यो पत्रकार सम्मेलनले दिएको छ । अतः वडाध्यक्ष कुनै वडा र टोलको मात्र प्रतिनिधि नभएको र धरान नगरको बोर्ड सदस्य पनि भएकोले समग्र धरानको चुनौति बनेको ‘पानी राजनीति र आतङ्क’ को समूल अन्त्यतिर ध्यान जानु उपयुक्त हुनेछ ।
मणि लामा, धरान इमेलमार्फत्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here