5.5 C
Dharan,Nepal
Sunday, January 19, 2020

धरान-९ का सबै जनप्रतिनिधि पानीको लागि गेटमा ताला लगाउँदै धर्ना बसे, समर्थनका लागि १९...

धरानः धरान–९ का सबै जनप्रतिनिधि (वडाध्यक्ष, वडा सदस्य) लगायतले खानेपानी संस्थान अगाडिको गेटमा ताला लगाउँदै धर्ना दिएका छन् । बिहीबार १० बजे कार्यालय पुगेका जनप्रतिनिधिले...

धरान उपमहानगरपालिकाद्वारा भूकम्पबारे सचेत गराउँदै, नबोली आउँछ है भूकम्प भन्दै प्रभातफेरि

धरानः धरानमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । बिहीबार पुरानो घरको गरौं सृदृढीकरण, हुन्छ है भूकम्पीय डरको हरण, भूकम्प प्रतिरोधी घर बनाऔं, अमूल्य...

धराने भूकम्पप्रति सचेत बन्दै, बनाइँदै, पुरानो घरको पनि छैन डर

धरानः बुधबार १३ नं. वडा कार्यालय पुग्दा कार्यालयको खाली जग्गामा अधिकांश गारो लगाइरहेका, कोही खन्दै गरेका, कोही जग बनाउँदै गरेका त कोही पिलर निर्माण...

माघे सङ्ग्रान्ती अर्थात् थारु संस्कृति

महेश श्रेष्ठ ‘माघे सङ्ग्रान्ती’ आफूलाई बन्दकी राखेर अर्थात् कमारा–कमारी बसेर घर परिवारका निम्ति खुसी भित्राउने दासयुगिन प्रथाको संस्कृति मध्येको एक हो । कमारा कमारी भन्ने...

धरानमा रित्तो गाग्रीसहित खानेपानी संस्थान घेराउ, वडाध्यक्षकै नेतृत्वमा लगाइयो ताला, फेरि खोलियो

धरानः धरानका वडाध्यक्ष नै पानीको हाहाकार भएको भन्दै आन्दोलनमा लागेका छन् । केहीदिनअघि पानीको महसुल नतिर्न धरानबासीलाई आग्रह गरेका उनले खानेपानी संस्थानमा धर्ना दिने...

धरानका वडाध्यक्ष नै पानी तुरुकतुरुक मात्रै आएको भन्दै आन्दोलनमा, पानीको महसुल नतिर्न धरानबासीलाई आग्रह...

धरानः धरानका वडाध्यक्ष नै पानीको महसुल नतिरौं भन्दै आन्दोलनमा लागेका छन् । एडिबी र खानेपानी संस्थानबीच जुँगाको लडाइले पानीको हाहाकार भएको उनको भनाइ छ...

धरान-४ ले एक बिगाहा जग्गा दिएपछि धरानको दानाबारी-विजयपुरमा पनि प्याराग्लाइडिङ शुरू, पहिलोपटक तीन युवती...

धरानः पछिल्लो समय मुलुकमा बढेको साहसिक पर्यटन विदेशी, स्वदेशी पर्यटकलाई आकर्षण गर्ने माध्यम बनेको छ । धरानको दानाबारीबाट साहसिक खेल प्याराग्लाइडिङ शुरू भएको छ...

धरान उपमहानगरपालिकाद्वारा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई बजार घुमाएर नगदसहित सम्मान, प्रदेश सरकारले तीन,...

धरानः धरान उपमहानगरपालिकाद्वारा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार घुमाएर सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको...

धरानमा गोधुली फुटबलको तयारी, पुस १९ देखि माघ ४ गतेसम्म प्रतियोगिता हुने, फुटबल खेलाएरै...

धरानः धरानमा वर्षेनी हुँदै आएको वडास्तरीय गोधुली फुटबल रनिङ कपको २० औं संस्करणको तयारी थालिएको छ । पुस १९ गतेदेखि माघ ४ गतेसम्म प्रतियोगिता हुने...

सुनसरीमा तमु ल्होसार मनाइयो, धरानका गुरूङ समुदायले पनि मुसालाई स्वागत गर्दै पर्व मनाउने तयारी

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् । हरेक पुस १५ गते मनाइने यो परम्परागत चाडका अवसरमा धरानमा तयारीलाई तीब्रता...

ताजा समाचार