5.5 C
Dharan,Nepal
Monday, January 20, 2020

धरानेको प्रश्न खाल्डैखाल्डा सडक कहिले बन्छ ? वैशाखसम्ममा !

धरानः धरानका सुमन श्रेष्ठले फेसबुकमा पोष्ट्याए– धरानका सडकको खाल्डाखुल्डी पहिला पुर्नुहोस् । धरान सुन्दर सहर भएपनि मुख्य सडककै कारण अहिले जताततै आलोचना खेपिरहेको छ...

धरान-९ का सबै जनप्रतिनिधि पानीको लागि गेटमा ताला लगाउँदै धर्ना बसे, समर्थनका लागि १९...

धरानः धरान–९ का सबै जनप्रतिनिधि (वडाध्यक्ष, वडा सदस्य) लगायतले खानेपानी संस्थान अगाडिको गेटमा ताला लगाउँदै धर्ना दिएका छन् । बिहीबार १० बजे कार्यालय पुगेका जनप्रतिनिधिले...

धरान-८ बाट लागूऔषधसहित दिवस पक्राउ, शरीरमा च्यापेको अवस्थामा लागूऔषध फेला

धरानः इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित पक्राउ गर्ने क्रम जारी छ । लागूऔषध बिक्री वितरण ओसारपसार गरिरहेको अवस्थामा धरान–८ का ३७ को दिवस बस्नेत क्षेत्रीलाई...

नक्कली प्रहरी बनेर दुईजनाले ७ लाख असुलेपछि…

धरानः झापाको बाह्रदर्शीगाउँपालिका–३ स्थित राजगढ बजारमा सोही गाउँपालिका–४ चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन्...

धरानमा रित्तो गाग्रीसहित खानेपानी संस्थान घेराउ, वडाध्यक्षकै नेतृत्वमा लगाइयो ताला, फेरि खोलियो

धरानः धरानका वडाध्यक्ष नै पानीको हाहाकार भएको भन्दै आन्दोलनमा लागेका छन् । केहीदिनअघि पानीको महसुल नतिर्न धरानबासीलाई आग्रह गरेका उनले खानेपानी संस्थानमा धर्ना दिने...

धरानका वडाध्यक्ष नै पानी तुरुकतुरुक मात्रै आएको भन्दै आन्दोलनमा, पानीको महसुल नतिर्न धरानबासीलाई आग्रह...

धरानः धरानका वडाध्यक्ष नै पानीको महसुल नतिरौं भन्दै आन्दोलनमा लागेका छन् । एडिबी र खानेपानी संस्थानबीच जुँगाको लडाइले पानीको हाहाकार भएको उनको भनाइ छ...

जबजरजस्ती गर्ने धरान-११ का फरार युवा पक्राउ

धरानः जबरजस्ती करणी गरी फरार युवा पक्राउ परेका छन् । धरान–११ का सनत भन्ने सनोत राई २०५८ सालमै जबरजस्ती करणी गरी फरार रहेका थिए ।...

अब सवारी साधनमा यस्तो लेख्ने दिन गए !

धरानः माथिको रचना कुनै एक ट्रकको पछाडि भेटिएको हो । माया, प्रेम, हास्यविनोददेखि दार्शनिक लय पक्रिएका यस्ता रचना प्रायः सवारी साधनमा पढ्न पाइन्छ ।...

धरानबाट एक लाख जरिवाना र वर्ष बढी कैद तोकिएका साह पक्राउ

धरानः इलाका प्रहरी कार्यालय धरानले सूर्य साहलाई पक्राउ गरेको छ । फरार अभियुक्तहरूको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सुनसरी जिल्ला...

मिजार समाजका पदाधिकारी र बराह ज्वेलरीका कर्मचारीले छाताचोकदेखि भानुचोकको सडक बढारे

धरानः मिजार सेवा समाज धरानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत छाताचौकदेखि भानुचौकसम्म सरसफाइ...

ताजा समाचार