12.9 C
Dharan,Nepal
Friday, February 21, 2020

हामी यस्तै त हो नि ब्रो !

धरानः रमेश राई यस्तो गेटअपमा देखिन थालेको धेरै भइसकेको छ । उनले नाक, कान, ओठ, गाला, आँखा माथिपट्टिलगायत अनुहारका धेरै भागमा छेडेका छन् ।...

धरानको खानेपानीमा ‘लफडा’, धरान उपमहानगरपालिकामा आकस्मिक पत्रकार सम्मेलन, सम्पत्ति मूल्याङ्कन गर्नेलाई नै असहयोग, हाकिमको...

धरानः नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण गर्नका लागि बनेको मन्त्रालयस्तरीय मूल्याङ्कन समितिका संयोजक चक्रपाणि शर्माले धरान खानेपानी संस्थानकै असहयोगका...

स्वामी आनन्दसँग धरानेको ध्यानः रोगको मुख्य जड दिमाग, सेक्स पनि तनाव कम गर्ने माध्यमः...

धरानः बढ्दो व्यस्तता, परिवर्तित जीवनशैलीका कारण मानिसको दैनिकी पछिल्लो समय तनावमय बन्दै गएको छ । यस तनावमय जीवनले मानिसलाई रोगीसमेत बनाइरहेको छ । यसैको व्याख्यामा...

बुढासुब्बा मन्दिरको बाँसको फेदमाः धागो बाँध्दै, फोटो खिच्दै रमाउँदै (५२ फोटो)

धरानः नेपाल सरकारको सयवटा गन्तव्य सूचीमा परेको सुनसरी धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरमा शनिबार पुग्दा भीडभाड देखियो । प्रत्येक शनिबार र मङ्गलबार बढीजसो भीडभाड हुने...

धरानमा बाबुआमाले खाइलाग्दा तीन छोरा र एक छोरी छाडेर बेपत्ता बनेपछि…

धरानः शनिबार धरानस्थित सरस्वती बालआश्रम पुग्दा तीन बालबालिका केही कुरा सिक्दै थिए र आश्रममा रहेका बालक अविशेक परियार भन्दै थिए– बिहान उठ्नुपर्छ, नुहाउनुपर्छ अनि...

धराने युवायुवती चिया बेचेर समाजसेवा गर्छन्, धरान महोत्सवमा अरूले के के गरे हामीले चिया...

धरानः ‘प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, मेयर तिलक राई, उपमेयर मञ्जु भडारी सुवेदीलगायतले पनि अवलोकन गर्दै चिया पिउँदै ५ सय...

धरानका मेयर र उपमेयरबीच दोहोरी, आइयाया, आथाथा भन्दै नाचेपछि, सांसद जयकुमारको पनि विवाह नगरेको...

धरानः धरान महोत्सव संस्कृतिमय पनि बनेको छ । धरानमा जारी महोत्सवमा दोस्रो दिन रौनकमय बन्यो । कार्यक्रमका प्रमुख अतिथि सांसद जयकुमार राईदेखि धरान मेयर...

समाचार प्रभावः अन्ततः मन्त्रीसहित लागेर रात परेपछि धरान भानुचोकका सडक बालबालिका यसरी उठाइयो, भानुचोकमा...

धरानः धरान उपमहानगरपालिका बालमैत्री उपमहानगरपालिकाको रूपमा घोषणा भइसक्न अझै बाँकी छ । अझै केही वडामा बालमैत्री वडा घोषणा हुन बाँकी छ तर चुनौती थियो–सडक...

धरानका कुलुङ जाति बहिष्करणमा परेको भन्दै धरानकै मेयरलाई आधारपत्र पेश, चाक्चाकुर पर्वमा रमाए (२५...

धरानः धरानका कुलुङ राई जातिले आफूहरू केन्द्रीकृत राज्यव्यवस्थाको बहिष्करणमा परेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई आधारपत्र पेश गरेका छन् । धरानका कुलुङले आफ्नो चाड...

धरानदेखि मुस्ताङसम्मको त्यो गज्जबको यात्राः मुस्ताङको हावासँग कावा खाँदा (११० फोटो र भिडियो पनि)

शेखरनाथ जोगी २०७६ पुस २५ गते बुधबार युएन, नवोदय कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले मोबाइलमा घण्टी बजाउनुभयो–ल है शेखर जी भोलि त बिर्सिनु भएको छैन...

ताजा समाचार