13.1 C
Dharan,Nepal
Wednesday, November 20, 2019

यसअघि हजार बढी मत ल्याउने तेस्रोलिङ्गीको प्रश्नः हामी भोटै मात्रै दिइरहने ? धरानमा अबको...

धरानः लैङ्गीक अल्पसंख्यक तेस्रो लिङ्गीले पनि धरानमा आयोजित उपनिर्वाचनमा मेयरका उम्मेदवारबीचको संवाद कार्यक्रममा कुरा उठाएका छन् । पहिलो संविधानसभाको चुनावमा तेस्रोलिङ्गीको तर्फबाट प्रतिनिधित्व गरेकी दीपिका...

धरानका मेयरका उम्मेदवारसँग संवादः एउटै स्वरमा भने-अब धरान बनाउँछौं

धरानः ‘यतिका वर्षमा धरान किन बन्न सकेन ?’ धरानमा उपनिर्वाचनका मेयर पदका उम्मेद्वारसँगको संवाद कार्यक्रममा एक सहभागीले मुख खोले । नेपाल पत्रकार महासंघ सुनसरीको...

धरानमै छ यस्तो परिवारः स्वास्थ्यकर्मी, डाक्टर, नर्स, इटहरीमा अस्पतालका लागि ५ करोड भवन बन्दै

धरानः तपाईहरूको परिवार कस्तो अवस्थामा हुनुहुन्छ, विचार गर्नुभएको छ ? भनौं सबै परिवारका सदस्य एउटै काम त गरेका छैनन् ? सुनिन्छ र भनिन्छ पनि...

धरानका सुकुम्बासी वस्तीमा कांग्रेस नेता शेखर कोइराला छिरेपछि, युवा संघका १६ नं. का वडाध्यक्षसहित...

धरानः पूर्व नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालका तत्कालीन धरान–१६ वडा कमिटीका अध्यक्ष गौतम खालिङसहित स्थानीय नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश...

काङ्ग्रेसका उम्मेद्वार तिलककहाँ पनि भोट माग्न पुगे प्रकाश राई, जीतको शुभकामना, सुकुम्बासीलाई धनीपुर्जा

धरानः काङ्ग्रेस उम्मेद्धवार तिलक राईको श्रीमतीले नेकपाका प्रकाश राईलाई जितको शुभकामना दिएकी छिन् । आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा मेयर पदको लागि नेपाल...

‘धरानको उपनिर्वाचनमा पैसाको चलखेल बढे यता खबर गर्नुहोस्’

धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मंसिर १४ गते सम्पन हुने निर्वाचनमा नेकपाले सरकारको दुरुपयोग गर्ने सक्ने बताएका छन । धरानमा सोमबार अगुव कार्यकर्ताहरुसँगको...

गगन थापा धरान आउने

धरानः नेपाली कांग्रेसको प्रभावशाली युवा नेता गगन थापाले धरान उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसका भष्टाचारी विरोधी युवा नेता तिलक राईलाई आफ्नो अमूल््य मत दिएर...

कांग्रेसका मेयरको घरदैलो, ‘कांग्रेस झुट नबोल्ने पार्टी हुनाले धरानमा कांग्रेसलाई जिताउने सल्लाह छ’

धरानः धरान–११ मा रहेको रिडिङ मार्गका कुर्विता चौकबासीले उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेद्वार तिलक राईलाई मत दिने बताएका छन् । सोमबार मत माग्न पुगेका...

मजदुरबिना धरानको विकास-निर्माण असम्भवः नेकपा उम्मेद्वार प्रकाश, १० रूपैयाँका दरले रकम सङ्कलन गरेर हिनामिना...

धरानः नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरबिना केही चल्न नसक्ने बताएका छन् । सोमबार धरानको लोकतान्त्रिक चौतारीमा नेकपाका निर्वाचन परिचालन उपसमितिको आयोजनामा यातायात मजदुरहरूसँग...

चुनावको बेला समाजवादीको खुलासा-सेटिङले धरानको खानेपानी अलपत्र !

धरानः समाजवादी पार्टीका मेयर पदका उम्मेदवार गजेन्द्र इस्वोले धरानमा समस्या तत्कालीन अवस्थामा पार्टीको सेटिङका कारण अलपत्र भएको बताए । उम्मेद्वार इस्वोले धरान–१५ त्रिवेणी चोकमा कोणसभा...


ताजा समाचार