5.5 C
Dharan,Nepal
Monday, January 20, 2020

धरान-१७ लाई गोधुलीको उपाधि, जित्यो एक लाख बढी, जो गोल रोकेर जितेपछि रोए

धरानः २० औं अन्तर वडास्तरीय गोधुली रनिङकपको उपाधि धरान–१७ ले जितेको छ । उपाधिसँगै धरान–१७ ले उपाधिमाथि ह्याट्रिक पूरा गरेको छ । १८ औं गोधुलीपछि...

धरान उपमहानगरपालिकाद्वारा भूकम्पबारे सचेत गराउँदै, नबोली आउँछ है भूकम्प भन्दै प्रभातफेरि

धरानः धरानमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । बिहीबार पुरानो घरको गरौं सृदृढीकरण, हुन्छ है भूकम्पीय डरको हरण, भूकम्प प्रतिरोधी घर बनाऔं, अमूल्य...

धरानमा राईहरूको वाडाङमीले नचायो सभामुख भण्डारीलाई, भने- सेतो फेटामा दाग लाग्न दिनँ

धरानः प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीलाई वाडाङमीले नचाएको छ । किरात राई यायोक्खा सुनसरीले भानुचोकमा आयोजना गरेको किरात राईहरूको नयाँ वर्ष यलम्वर सम्वत ५०८०...

भानुचोकमा राजेशपायल राईले राति १० बजेसम्म बनाए जुरुकजुरुक, मन पराउने कोही छ ? मात्रै...

धरानः धरानको भानुचोकमा राई इज किङ, मेघा स्टार र इन्टरनेसनल पप स्टारको उपमा पाएका चर्चित गायक राजेश पायल राईको धमाकेदार प्रस्तुतिले दर्शक मन्त्रमुग्ध बनेका...

धरानमा लिम्बूहरूले कम्फेक्वा तङनाम मनाए, किरात बाहुन, क्षेत्री, राई, लिम्बू सबैको साझा सभ्यताः भीम...

धरानः धरानमा लिम्बू समुदायहरूले कम्फेक्वा तङनाम मनाएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा भेला भएर उनीहरूले शुभकामना आदानप्रदानसँगै कन्फेक्वा तङनाम अर्थात् यले तङवे ५०८० मनाएका...

धरान भुजा-तिलको लड्डु र तरुलमय, व्यापारीलाई चटारो, सर्वसाधारणलाई हतारो

धरानः ‘संक्रान्तिचाहिँ लागेछ है’, धरान–१५ की प्रिया लिम्बूले गौतमपथस्थित सब्जीमण्डीमा लागेको भीडतर्फ इङ्गित गर्दै भनिन्, ‘कति भीड हौ ।’ गौतमपथमा तरुल किन्नेको भीड बढ्दा...

जसले भानुचोकमा फेरि चिया पिलाए !

धरानः केहीदिनअघि मात्रै धरानमा चिया खुवाएर समाजसेवा गरे भनेर हाम्रो कोशी आवाज डटकममा समाचार सार्वजनिक भएपछि कामै गरेर समाजसेवा गरेको भनेर धेरैले प्रशंसा नै...

धरानमा आच्छु जाडो ! (५४ फोटो)

धरानमा जाडो बढ्दो छ । तराईमा हुस्सु र पहाडमा हिउँले ढाकिएको कारण पनि धरानमा जाडो बढेको हो । बिहानपख र साँझपख धरान बजारमा घुम्ने...

धरान-४ ले एक बिगाहा जग्गा दिएपछि धरानको दानाबारी-विजयपुरमा पनि प्याराग्लाइडिङ शुरू, पहिलोपटक तीन युवती...

धरानः पछिल्लो समय मुलुकमा बढेको साहसिक पर्यटन विदेशी, स्वदेशी पर्यटकलाई आकर्षण गर्ने माध्यम बनेको छ । धरानको दानाबारीबाट साहसिक खेल प्याराग्लाइडिङ शुरू भएको छ...

आहा ! धरानमा रस्सी तान खेलको त्यो मज्जा

आइतबार धरान महोत्सवमा रस्सी तान खेलको मज्जा पनि बेग्लै रह्यो । अधिकांश धराने रस्सी तान खेल हेर्न तम्सिएका थिए । बराहका कर्मचारी, प्रहरी, महिला...

ताजा समाचार