17.1 C
Dharan,Nepal
Saturday, October 19, 2019

सुनको मूल्य बढेपछि बैङ्कले ल्याएका सुन बिक्री भएन

धरानः सुनको मूल्य अत्याधिक बढेर प्रतितोला ७० हजारभन्दा माथि पुगेपछि बैङ्कहरूले ल्याएको सुन बिक्री हुन छोडेको छ । बैङ्कले ल्याएको ६ सय ५० किलो सुन...

कन्यामको चियाबगानमा कल्चरल पोज र घोडाचढीको मज्जा लिने बढी (भिडियोसहित)

धरानः पर्यटकलाई आकर्षित साथै त्यहीँ रमाउने बनाउने अनेक काइदा छन् । कन्यामबासीले अनेकौं काइदाले पर्यटक लोभ्याउने गरेका छन् । यसमध्ये घोडाचढी र कल्चरल पोशाकमा...

खाडी मुलुकबाट फर्केका दुई युवाले धनकुटामा बरको रुखको बीचमा बनाए पर्यटकीय घर

धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ परेवादिनमा दुई युवाले ट्री हाउस निर्माण गरेका छन् । ट्री हाउस सञ्चालकद्वय हेम लिम्बू र प्रेम लिम्बूले...

भेडेटारमा स्काइ वाक अर्थात् आकाश मार्गमा हिँड्ने टावर बनाउनेबारे चासो

धरानः पर्यटकीय नगरी धनकुटाको भेडेटारमा स्काइ वाक अर्थात् (आकास मार्गमा हिँड्ने टावर निर्माणमा एक समूहले चासो देखाएको छ । दुईवटा अग्ला पहाड वा भवनलाई सिसाको...

धरान-इटहरी सडक दुर्घटनामा राईको मृत्यु

धरानः धरान आउँदै गरेको स्कुटीलाई बसले ठक्कर दिँदा स्कुटीको पछाडि सवार एक वृद्धको मृत्यु भएको छ । इटहरीबाट धरान आउँदै गरेको को२१प २३६१ नम्बरको स्कुटीलाई...

इटहरीमा भाइको खुकरी प्रहारबाट दिदी गम्भीर, बीपी प्रतिष्ठानमा उपचार हुँदै

सुनसरीः इटहरीमा दिदीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट ३१ वर्षीय मिनु राई गम्भीर बनेकी छिन् । भाइसँगको झगडामा भाइ उदीप राईले उनीमाथि खुकुरी...

दशैंमा वृद्धवृद्धालाई मासुभात खुवाएर खुशी साट्दै सुकम्बासी नेता

धरानः बडादशैंको अवसरमा वर्षेनी खुशी साट्दै आएका नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजका महासचिव कुमार कार्कीले यस वर्ष पनि खुशी साटेका छन् । विगत ६ वर्ष...

अन्ततः पर्यटक तान्ने भेडेटार छेउको नाम्जे होमस्टे नेपालकै उत्कृष्ट घोषित

धरानः भेडेटार छेउमा रहेको चर्चित नाम्जे गाउँस्थित सञ्चालित ‘नाम्जे थुम्की होमस्टे’ नेपालकै उत्कृष्ट सामुदायिक होमस्टेको रुपमा घोषणा गरिएको छ । घोषणापछि उसले सम्मान पनि पायो...

ताप्लेजुङमा लिम्बू विद्यार्थी मञ्च ९ औं राष्ट्रिय महाधिवेशनः नेतृत्व दीपा लक्समलाई

दिलकुमार लिम्बू ताप्लेजुङः ताप्लेजुङको फुङलिङमा असोज १२ गतेदेखि जारी लिम्बू विद्यार्थी मञ्चको ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । दिपा लक्समको अध्यक्षतामा २७ सदस्यीय समिति...

मोटरसाइकलको ठक्करले वृद्धको मृत्युु

सुनसरीः सुनसरीको इटहरी-१७ नमूना टोलस्थि तराजमार्गमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...


ताजा समाचार