9.6 C
Dharan,Nepal
Thursday, December 5, 2019

२०७६ जेठ १ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार–व्यवसायमा वृद्धि, धन, सम्पत्ति र नयाँ आभूषण प्राप्ति, फसेको रकम प्राप्त हुन सक्नेछ । वृष...

२०७६ वैशाख ३१ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयले निकै साथ दिनाले बौद्धिक कायृमा सफल । सन्तान र प्रेमीजनले साथ दिनेछन् र व्यापार...

२०७६ वैशाख ३० गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या, सोच्ने शक्ति र नयाँ विचार बढ्नेछ । धन लाभ, सन्तान तथा प्रेमीजनले साथ दिने...

२०७६ वैशाख २९ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयले निकै साथ दिनाले बौद्धिक कार्यमा सफल । सन्तान र प्रेमीजनले साथ दिनेछन् र व्यापार...

२०७६ वैशाख २८ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकुल समय भएकोले विवाद खर्च र विभिन्न बाधा र अवरोधहरु आउनेछन् । स्वास्थ्य अवरोध र...

२०७६ वैशाख २७ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दुःखदायी समय भएकोले महत्वपूर्ण कार्य आज नगर्नुनै वेश हुनेछ । व्यथैमा विवाद, बाधा, अवरोध आइपर्ने...

२०७६ वैशाख २६ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ति बढ्ने । धनसम्पत्ति र सम्मानमा वृद्धि, तपाईको व्यक्तित्वले अरु मानसिक प्रभावित हुनेछन् । वृष...

२०७६ वैशाख २५ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश, जाँगर र पराक्रम बढ्नेछ । आँटे ताकेको पुग्ने आफन्त तथा साथीभाईबाट सहयोग मिल्नेछ । वृष...

२०७६ वैशाख २४ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य रुपमा दिन वित्नेछ । बुद्धि नपु¥याएमा धनको हानी र विवाद पर्न सकिनेछ । वृष (इ,...

२०७६ वैशाख २३ गतेको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय मध्यम खालको छ । खर्च र विवादमा सतर्क रहनुपर्छ, तर आम्दानी वृद्धि र आफन्तसँग...


ताजा समाचार