4.8 C
Dharan,Nepal
Monday, January 20, 2020

धरानमा मौलिक परिकारको ‘ब्रान्डिङ’ गरौं

सम्पादकीय धरान बहुजातीय सहर हो । यहाँ सबै जातजातिका मानिस सद्भावपूर्ण ढङ्गले बसोबास गर्छन् । तर पनि धरानले पहिचानको कोसेली दिन नसकेकै हो । धरानमा आयोजित पर्यटनसम्बन्धी गोष्ठीमा...

हाम्रो कोशी आवाज डटकम चौथो वर्षमा

प्रकाशकीय धरानबाट प्रकाशित अनलाइन पत्रिका ‘हाम्रो कोशी आवाज डटकम’ चौथो वर्षमा प्रवेश गरेको छ । आजको युग नै सूचना र प्रविधिको हो । शहर भनौं वा...

धरानमा नवनिर्वाचित मेयरका अवसर र चुनौती

धराने जनताको अपेक्षा थियो–अधूरा, अपूरा विकास निर्माणले प्राथमिकता पाओस्, कमसे कम पानीसम्म पनि खान पाऔं साथै लथालिङ्ग बसपार्क बनेर पर्यटकीय सहरमा पर्यटकले छिःछि गर्न...

अनि धरान बन्छ !

धरानमा आयोजित संवाद कार्यक्रममा धरानका मेयर पदका उम्मेद्वारले धरान बनाउने अठोट गरेका छन् । उपस्थित अधिकांशले धरान यतिका वर्षमा पनि नबन्नुको कारण उम्मेद्वारलाई सोधेका थिए ।...

‘हिम्मतवाली’लाई सलाम !

धरानमा धेरै महिलाहरू सिटी सफारी र टेम्पो कुदाउने पनि छन् । तीमध्ये फरक धार बोकेर हि“डेकी महिलामध्ये पर्छिन् कविता राई । धनकुटामा हु“दा खासै गुजारा चलाउन...

बडादशैंको शुभकामनाः मनका पत्रहरू पनि फेरौं

नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ ।...

लागूऔषधको लत छुटाउन सबै लागौं

धरान अवतार श्रेष्ठ लागूऔषधको कुलतमा फँसेर पुर्नजीवन पाउ“दा जति खुशी छन्, साथीभाइ, आफन्त, लत त्यागेको भनेर सुन्ने जोकोही खुशी बनेका छन् । अहिले धरानमा उनको...

बजार अनुगमन ? धराने उपभोक्ता पनि सचेत हुनैपर्छ, उपभोक्ता सचेत हुने हो भने पनि...

हरेक उपभोक्ता अब सचेत हुने हो भने पनि बजार आफैं सच्चिन्छ धरानमा आक्रामकरूपमा अनुगमन थालियो । अघिल्लो वर्ष चाडपर्वका बेला मात्रै अनुगमन हुने धरानमा यसपटक नियमितजसो...

होमस्टेले समृद्धि

धरान आफैमा रमणीय, स्वच्छ, सफा सहर । यसलाई पर्यटकीय सहर पनि भनिन्छ तर यहाँ आउने पर्यटकलाई एकदिन भएपनि रोक्ने सकिएको अवस्था भने छैन । धरानमै पनि...

केवलकार आर्थिक समृद्धिको पाटो

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धरान–भेडेटार–नाम्जेमा केवलकार चलाउने योजनाबारे प्रदेश सरकार लागिपरेको नै बताइसकेका छन् । उनले धरान–भेडेटार–नाम्जेसम्म केवलकार सञ्चालनका लागि पूर्वाधार निर्माणको...

ताजा समाचार