13.1 C
Dharan,Nepal
Wednesday, November 20, 2019

‘हिम्मतवाली’लाई सलाम !

धरानमा धेरै महिलाहरू सिटी सफारी र टेम्पो कुदाउने पनि छन् । तीमध्ये फरक धार बोकेर हि“डेकी महिलामध्ये पर्छिन् कविता राई । धनकुटामा हु“दा खासै गुजारा चलाउन...

बडादशैंको शुभकामनाः मनका पत्रहरू पनि फेरौं

नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ ।...

लागूऔषधको लत छुटाउन सबै लागौं

धरान अवतार श्रेष्ठ लागूऔषधको कुलतमा फँसेर पुर्नजीवन पाउ“दा जति खुशी छन्, साथीभाइ, आफन्त, लत त्यागेको भनेर सुन्ने जोकोही खुशी बनेका छन् । अहिले धरानमा उनको...

बजार अनुगमन ? धराने उपभोक्ता पनि सचेत हुनैपर्छ, उपभोक्ता सचेत हुने हो भने पनि...

हरेक उपभोक्ता अब सचेत हुने हो भने पनि बजार आफैं सच्चिन्छ धरानमा आक्रामकरूपमा अनुगमन थालियो । अघिल्लो वर्ष चाडपर्वका बेला मात्रै अनुगमन हुने धरानमा यसपटक नियमितजसो...

होमस्टेले समृद्धि

धरान आफैमा रमणीय, स्वच्छ, सफा सहर । यसलाई पर्यटकीय सहर पनि भनिन्छ तर यहाँ आउने पर्यटकलाई एकदिन भएपनि रोक्ने सकिएको अवस्था भने छैन । धरानमै पनि...

केवलकार आर्थिक समृद्धिको पाटो

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धरान–भेडेटार–नाम्जेमा केवलकार चलाउने योजनाबारे प्रदेश सरकार लागिपरेको नै बताइसकेका छन् । उनले धरान–भेडेटार–नाम्जेसम्म केवलकार सञ्चालनका लागि पूर्वाधार निर्माणको...

महङ्गो तरकारी: अनुगमन होस्

केहीदिन पहिलेको वर्षाले क्षति पुरयाएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविकरूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । वर्षा,...

धरानमा डेंगुः नियन्त्रणमा सबै लागौं

समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु सङ्क्रमणले महामारीको रूप लिने खतरा बढेको छ । धरानमा अन्य रोगले सताउँदा पनि डेंगु हो...

धरान–इटहरीको फोहोर व्यवस्थापन छिटो गर

धरान–इटहरी सडक खण्ड (सेउती पुल छेउ) मा हिँड्ने जो कोहीले महसुस गरेको हुनुपर्छ–बाटोभरी उकुसमुकुस हुने गरी धुँवाको मुस्लो । धुँवाको मुस्लो तुँवालो परेजस्तो, हुस्सु...

कोशी आवाज डटकम तेस्रो वर्षमा, बोल्न नसक्नेका आवाज बोलिरहन्छौं

अहिलेको युग सूचना र प्रविधिको युग हो । विश्वको कुनैपनि ठाउँमा घटेका हरेक घटनाहरुको जानकारी साथै विश्वका विभिन्न ठाउँहरू, संस्कार, संस्कृति, भाषा, लिपी सभ्यताका...


ताजा समाचार