धरानः विराटनगरमा जारी किरात राईहरूको साझा जातीय संस्था किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
संस्थाको विधान, २०४८ को दफा १० बमोजिम महाधिवेशनको बन्दसत्रले आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरूको चयन गरेको हो । नयाँ कार्यसमितिको सहअध्यक्षमा जनक राई र अर्जुन जम्नेली राई चयन भएका छन् । यस्तै उपाध्यक्षहरूमा भीमराज राई, कृष्ण कुमार राई, मातृका राई, नगेशचन्द्र राई, सुमन राई, परशुराम राई र गणेश खालिङ राई छन् ।
संस्थाको महासचिव पदमा मन्जु सातोङ राई चयन हुँदा उपमहासचिवमा पर्शु विराट राई, राजुएन राई (राजकुमार), मिनाकुमारी राई (रन्जु), भोगीराज राई र प्रमिला राई निर्विरोध भएका छन् । यस्तै सचिवमा छिला राई, मनोज वान्तवार राई, मानभगत चाम्लिङ राई, सीताकुमारी राई, प्रकाशदुमी राई, मुकुन्द राई र सन्जयकुमार राई निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा डेकिन्द्रकुमार राई तथा सहकोषाध्यक्षमा रत्नदेवी राई (उषा), चिरहाङ राई र मनिकुमार राई चयन भएका छन् ।
नयाँ केन्द्रीय कार्यसमितिको नामावलीः
अध्यक्षः युवराज राई
सहअध्यक्षः
१. जनक राई
२. अर्जुनजम्नेली राई
उपाध्यक्षः
१. भीमराज राई
२. कृष्णकुमार राई
३. मातृका राई
४. नगेशचन्द्र राई
५. सुमन राई
६. परशुराम राई
७. गणेश खालिङ राई
महासचिवः मन्जुसातोङ राई
उपमहासचिवः
१. पर्शुकिराँत राई
२. राजुएन राई (राजकुमार)
३. मिनाकुमारी राई (रन्जु)
४. भोगीराज राई
५. प्रमिला राई
सचिवः
१. छिला राई
२. मनोज बान्तवा राई
३. मानभगत चाम्लिङ राई
४. सीताकुमारी राई
५. प्रकाशदुमी राई
६. मुकुन्द राई
७. सन्जयकुमार राई
कोषाध्यक्षः डेकिन्द्रकुमार राई
सहकोषाध्यक्षः
१. रत्नदेवी राई (उषा)
२. चिरहाङ राई
३. मनिकुमार राई
केन्द्रीय सदस्यहरूः
१. जीत कुमार राई
२. खिल राज राई
३. सञ्जय सन्तोषी राई
४. तारा राई
५. विर्सिका राई
६. ज्ञान किराती
७. रामचन्द्र राई
८. अनिता राई
९. होम बहादुर राई
१०. चन्द्र कुमार राई (अनिस)
११. जितेन्द्र साम्पाङ राई
१२. रोहित कुमार राई (आर.के.)
१३. विष्णु देवास राई
१४. चन्द्र कुमार राई
१५. थगेन्द्र राई
१६. सोभित राई
१७. गंगा राई
१८. टिकाराम राई
१९. रामध्वज राई
२०. अशोक राई
२१. सीता कुमारी राई
२२. मोहन राई
२३. अमर बहादुर राई
२४. सुदिप राई (दोस्तिहाङ)
२५. गणेश साम्पाङ राई
२६. मनोज कुमार राई (भद्रगोल किराती)
२७. भुपेन्द्र चाम्लिङ राई (भुपाल)
२८. शान्तादेवी राई (किरात राई कुलुङ संघ)
२९. बाबुराम साम्पाङ राई (किरात साम्पाङ राई जम्लेखा नेपाल)
३०. भवि शंकर राई (किरात राई लेखक संघ)
३१. सुरेश कुमार राई (किरात बुङ्लावा राई उत्थान समाज)
३२. युगल किराँत (कि.रा.या. खोटाङ)