Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
फोटो न्युज

धरानः धरानका प्रमोद राईले बंगलादेशमा आयोजित दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा जितेर आएका छन् । एसियाली कराते महासंघको सहकार्यमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले...

  • ४ दिन अगाडी
  • ३ मिनेट पाठ

धरानः अन्ततः धरानको स्मार्ट बसपार्क आजदेखि सञ्चालनमा आएको छ । धरान-८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसबाट अहिले सवारी साधन गुड्न थालेका छन् । गत असार...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

बीपी अस्पताल सुधारेर देखाउँछुः उपकुलपति कार्की धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्त भएकी प्रा.डा. स्मृति कार्कीले पदभार ग्रहण गरेकी छिन् । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानलाई ‘मिनी ब्राजिल’ भनिन्छ । धरानमा ब्राजिलका मानिसहरू जस्तै फुटबल खेलप्रति निकै ठूलो क्रेज (आकर्षण) र माया छ । यहाँ बच्चादेखि वृद्धसम्म सबै फुटबल मन पराउँछन् । यहाँ...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः शनिबार विद्यालय छुट्टी हुने दिन । धरानको हिबिस्कस स्कुल पढ्ने विद्यार्थी भने जुत्ता खोलेर कोही विद्यालय पोशाक त कोही घर बस्दा लगाउने पोशाकमा खेततिर पसे । धरान–५ स्थित देवीगाउँ...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः अन्ततः धरानमा २५ वर्षपछि नयाँ स्मार्ट बसपार्क (आधुनिक बसपार्क) सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले शनिबार एक कार्यक्रमका बीच बसपार्कको उद्घाटन गरेका छन् । कार्यक्रममा...

  • ४ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा मतदान सम्पन्न भएको छ । स्कुलमा शुक्रबार आवधिक निर्वाचन प्रणालीको अभ्यास गरिएको हो । जुनियर युवा रेडक्रस सर्कलको नयाँ पदाधिकारी र क्याप्टेन र सहायक...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय एसईई आइडलको उपाधि नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, पब्लिक सेन्ट्रल इङलिस स्कुल लेटाङ मोरङका बबी श्रेष्ठ र श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी मोरङका...

  • २ महिना अगाडी
  • ६ मिनेट पाठ

धरानः धरान-१६ स्थित सियोन स्कुलको अभिभावक दिवस, एसकेजीका विद्यार्थीको लागि आयोजित दीक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा एसकेजीका ४६ जना विद्यार्थी दीक्षित भएका...

  • ४ महिना अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजको १६ औं वार्षिकोत्सव, विदाइ तथा सम्मान कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ । धरान–१५ स्थित चुम्लुङहीममा भएको कार्यक्रममा धरान प्रथम, धरान सेकेण्ड टपर...

  • ४ महिना अगाडी
  • ५ मिनेट पाठ

सुनसरी १ मा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । ...

  • ५ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नयाँ सांसद् चुन्न जनता जुर्मुराएका छन् । यसपटक जनताको उत्साहपूर्ण उपस्थिति छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको छ । यसपटकको...

  • ५ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः यसअघिको उपबिजेता चर्च ब्वाइज युनाइटेडले धरानमा जारी अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाइनलको यात्रा तय गरेको छ । २६ औं संस्करणको आमन्त्रण प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको सोमबार धरान–९ स्थित विष्णु स्कुलले पनि धुमधामका साथ मनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष वेनिन्द्र कटवाललगायत अध्यापक,...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend