Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक सद्भाव, नैतिक मूल्य र सांस्कृतिक...

  • २ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स, मेकानिकल र आइटी इन्जिनियरिङको डिप्लोमा...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलले अभिभावकसँग विवाद गर्न विद्यालय प्रशासनले नचाहेको जनाउँदै संवाद र पारदर्शिता कायम गर्दै प्रचलित नियम तथा निर्देशनअनुसार अघि बढ्न तयार रहेको जनाएको छ...

  • ३ हप्ता अगाडी
  • ५ मिनेट पाठ

धरानः नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीमा रहेको रत्न माध्यमिक विद्यालयमा रहेका विद्यार्थी तथा शिक्षकसँग बीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरू समाज रूपान्तरणका संवाहक...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

विराटनगरः साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले बीएचएम २०८० ब्याच तथा बीबीए २०७९ ब्याचका विद्यार्थीलाई लक्षित गरी शुक्रबार बिदाइ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बीएचएम,...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

विराटनगरः नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाटस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थी तथा सम्बन्धित सरोकारवालालाई विद्युतको सुरक्षित...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ पाठ्यपुस्तक छपाइको काम थालेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता रामबहादुर कुँवरले असोज २ गतेदेखि पुस्तक छपाइको काम थालिएको...

  • ४ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः निजी विद्यालयका छाता संगठन प्याब्सन सुनसरीले शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दुई दिने एआईसम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षण सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आयोजित तालिममा जिल्लाका दुई सयभन्दा बढी प्रधानाध्यापक...

  • ४ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१ स्थित धरान मोडल कलेजले विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बधाई दिएको छ । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरान: धरान-१२ स्थित पब्लिक हाईस्कुलमा कक्षा-११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई कक्षा-१२ का विद्यार्थीले स्वागत गरेका छन्। विद्यालयको प्राङ्गणमा शनिबार आयोजित स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले नवआगन्तुक विद्यार्थीलाई...

  • ४ हप्ता अगाडी
  • १ मिनेट पाठ

-विनोद सापकोटा बिर्तामोडः नगर प्रमुख मेघाहाङ थोप्राको हातबाट नियुक्तिपत्र लिँदै गर्दा भीमाकुमारी खत्रीका आँखामा हर्षका आँशु देखिन्थे । त्यो आँशुमा एउटा शिक्षिकाले वर्षौंसम्म गरेको मेहनतको खुशी थियो । सायदै उनको...

  • ४ हप्ता अगाडी
  • ८ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा स्वागत र सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कक्षा-११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई...

  • १ महिना अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानकी युमी राईले दुई स्वर्ण पदक जित्न सफल भएकी छिन् । मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसीप–२०८३’ मा धरान–१६ स्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

तस्वीरः रुटिन अफ धरान बन्द धरानः विद्यार्थीले धरान उपमहानगरपालिकाको परिसरमा नाराबाजी गरेका छन् । शिक्षक नियुक्ति नगरेको र शिक्षक सरुवा गरिएको भन्दै धरान–११ स्थित ज्ञानोदय मावि र धरान–६ स्थित सरस्वती माविका...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend