Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । इम्पेरिअल कलेज लन्डनसहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको...

  • ६ घण्टा अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले विद्यालय तह (कक्षा १–१२) को पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाएको छ । २०७६ मा सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो । त्यसलाई परिमार्जन गर्न विभिन्न...

  • ३ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि समावेश गरिएका कर्मकाण्ड विधानलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी इन्टरनेटमा राखी सहज बनाइएको छ। धर्म, संस्कृतिको संरक्षणका...

  • ३ दिन अगाडी
  • १० मिनेट पाठ

धरानः सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ । जल तथा ऊर्जा आयोगअन्तर्गतको...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा,...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ । विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा...

  • ५ दिन अगाडी
  • ६ मिनेट पाठ

धरानः गत भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा विनाशकारी बाढीले ठुलो मानवीयसँगै भौतिक क्षति पुगायो। बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सबै भन्दा बढी क्षति पुगाएको थियो। राष्ट्रिय योजना आयोग र...

  • ६ दिन अगाडी
  • ४ मिनेट पाठ

धरानः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा...

  • ६ दिन अगाडी
  • ३ मिनेट पाठ

धरानः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ । मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः भान्सामा प्रयोग हुने अति आवश्यक वस्तुको मूल्यमा भएको अत्यधिक मूल्यवृद्धिले आम नेपालीको दैनिक जनजीवन कष्टकर मात्रै होइन, बाँच्नै गाह्रो बनाएको छ । भान्सामा नभई नहुने अति आवश्यक खाद्यान्न चामल,...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः चाडपर्व नजिकिँदै गर्दा देशको आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम बढेको छ । एकातिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । एक हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend