Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट धरानमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः...

  • ९ घण्टा अगाडी
  • २ मिनेट पाठ

धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना भएको छ । कोशी...

  • १० घण्टा अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित विश्वकर्मा मन्दिरमा सधैंको वर्षझैं यसवर्ष भीड लागेन । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पनि यस वर्ष भक्तजन घटेको हुनसक्ने लाङघाली टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए...

  • १५ घण्टा अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ । खुट्टामा चाहिँ उनको गम्भीर...

  • १ दिन अगाडी
  • १ मिनेट पाठ

-अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही अनुसार नभएको पाइएको छ ।...

  • २ दिन अगाडी
  • १० मिनेट पाठ

धरानः धरानका दुईजना लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीलाई छल्दै को३१प ८८८५ नम्बरको स्कुटीमा सवारी उनीहरू लौकहीबाट धरानतर्फ आउँदै गर्दा बाटैमा समातिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

  • ३ दिन अगाडी
  • १ मिनेट पाठ

धरानः पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ । यसै क्रममा धरान–१६ निवासी डम्बरकुमार तुम्बापो परिवारले आश्रममा गएर...

  • ३ दिन अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ । गत भदौ...

  • ३ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका राज राईको मलद्वारबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) निकालिएको छ । धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २२ वर्षीय राज राईको मलद्वारबाट ब्राउन सुगर निकालिएको जिल्ला प्रहरी कार्यालय...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा दुर्घटनामा गम्भीर घाइते बनेका एकजनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा खोटाङ जन्तेढुंगा गाउँपालिका ४ चुम्लुङ बस्ने...

  • ४ दिन अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ७ हिमालय पेट्रोल पम्पमा अस्थायी प्रहरी चौकी बरगाछी सुनसरीबाट खटिएको प्रहरी टोलीले एकजना युवालाई...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा उपभोक्तालाई सही मूल्यमा गुणस्तरीय वस्तु...

  • ४ दिन अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानमा बेवारिसे गाँजा फेला परेको छ । धरान-४ मा २५ केजी बेवारिसे गाँजा फेला पारेको हो । धरान-भेडेटार सडक खण्डअन्तर्गत निशाने केहीमाथि सो गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रादेशिक...

  • ५ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग रकम पठाएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको राहत...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुल, कलेजका शिक्षक तथा विद्यार्थीहरूले भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालय...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend