Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सप्तकोशी नदीमा नुहाउन गएका एकजना बेपत्ता

हाम्रो कोशी आवाज
साउन ५ २०८२, सोमबार
सप्तकोशी नदीमा नुहाउन गएका एकजना बेपत्ता

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोशी नदीमा एक जना बेपत्ता भएका छन् ।
भोक्रहा नरसिंह गाउँपालिका-१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
तीनजना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका तर दीपेश बेपत्ता भएका उनले बताए ।
बेपत्ता दीपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन ५ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend