Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आफैंले चलाएको टयाक्टरले थिच्दा चालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज ७ २०८३, बुधबार
आफैंले चलाएको टयाक्टरले थिच्दा चालकको मृत्यु

धरानः आफैंले चलाएको ट्याक्टरले थिच्दा चालकको मृत्यु भएको छ ।
इलामको रोङ गाउँपालिका ५ देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१–०४–००१ त १२३६ नम्बरको दाउरा बोकेको ट्रयाक्टर आफै अनियन्त्रित भई ट्याक्टरको अगाडिको भाग सडकमा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टर चालक झापा मेचीनगर–५ नकलबन्दाका ४० वर्षीय अमित धिमालको ट्रयाक्टरको आगाडिको भागले थिचेर मृत अवस्थामा फेला परेको इप्रका पशुपतिनगर इलामका प्रहरी निरीक्षक प्रविण जोशी (ज्ञवाली) ले जानकारी दिए ।

प्रकाशित मिति: असोज ७ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend