Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पतञ्जलीमा मोरङमा जुट

हाम्रो कोशी आवाज
चैत्र २ २०७६, आइतबार
पतञ्जलीमा मोरङमा जुट

विराटनगरः पतञ्जली योग समिति मोरङको शनिबार बसेको भेलाले ध्रुव तामाङलाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै, महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएकी छन् । दुई वटै समिति २३–२३ सदस्यीय छन् ।
पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र जयधर्म आचार्य (उर्लाबारी), महामन्त्री विकास जीसी, संगठन मन्त्री नविन रेग्मी, कोषाध्यक्ष सुरेश अग्रवाल, मन्त्री (सचिव) केदार रिजाल (उर्लाबारी, प्रचारप्रसार प्रभारीमा भवानी दुलाल (पथरी), जिल्ला प्रशासन समन्वय प्रभारी मोदराज खतिवडा छन् ।
सदस्यहरुमा बलराम ढुंगाना, कुमार शर्मा, रामबहादुर कार्की (टंकी) , मोहन अधिकारी (लेटाङ), अनिल सारडा (रंगेली), किशोर माली, किशोर भट्टराई, दर्शनलाल माझी (झोराहाट), राजेश विश्वास (तेतरिया), नन्दलाल राजवंशी (सिजुवा), प्रलाद दंगाल, दामोदरप्रसाद पोखरेल, डिल्लीप्रसाद खतिवडा (मिक्लाजुङ) र मनोज बराल छन् ।
यस्तै महिला पतञ्जली योग समितिको उपाध्यक्षद्वयमा सूची चौधरी, सरस्वती खरेल (उर्लाबारी), महामन्त्री झुमा निरौला, संगठन मन्त्री उर्मिला सुवेदी, कोषाध्यक्ष शारदा थापा, मन्त्री यसोदा पराजुली, प्रसार प्रचार प्रभारी नम्रता पोखरेल, जिल्ला प्रशासन समन्वय प्रभारी लक्ष्मी चौधरी छन् ।
सदस्यहरुमा संगीता न्यौपाने, नीलम आचार्य, गीता आचार्य, मीना श्रेष्ठ, सरस्वती दाहाल, निर्मला बस्नेत, ज्ञानु न्यौपाने बोगटी, सुभाष खतिवडा, भूमिका तिम्सिना (लेटाङ), कविता श्रेष्ठ(उर्लाबारी), गोमा श्रेष्ठ (सिजुवा), अरुणा विश्वास (टंकी), मुना लुइटेल (झोराहाट), तारा बराल (मिक्लाजुङ) छन् । 

प्रकाशित मिति: चैत्र २ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend