Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालको नयाँ नक्सा आएपछि देशमा दीपावली हुनेछः प्रम

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
नेपालको नयाँ नक्सा आएपछि देशमा दीपावली हुनेछः प्रम

धरानः नेपालको नयाँ नक्सा राखेर संविधान संशोधन हुँदा देशमा दिपावली हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले लिम्पियाधुरा, कालापानी नेपाली भूमि भएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो भूमि नेपालकै भएकाले नयाँ नक्सा पारित गरिएको बताए ।
‘मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरेको छ । नेपालको भूमि फिर्ता लिनका लागि नयाँ नक्सा पारित गरिएको हो ।’ यो नेपालकै भूमि भएकाले विवादित भूमि मान्न नसकिने प्रधानमन्त्री ओलीले बताए ।
‘नयाँ नक्सा पारित भएको छ । अब कुटनैतिक माध्यमबाट नेपालको भूमि फिर्ता लिइन्छ’, प्रधानमन्त्री ओलीले भने । नयाँ नक्सा पारित गरिनुलाई तमासाको विषय मान्न नहुने बताए ।
‘नेपालको नयाँ नक्सा पारित गरेर कुनै तमासा गरिएको होइन । फिर्ता ल्याउनुलाई गरिएको हो । आजभोलि नै नयाँ नक्सा सार्वजनिक हुन्छ ।’ अब चाँडै संविधान संशोधन गरी नेपालको निशाना छापमा नेपालका नक्सा फेरिने बताए ।

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend