Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा ११२ जनाले जिते कोरोना

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७७, सोमबार
नेपालमा ११२ जनाले जिते कोरोना

धरानः नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोना जितेर अस्पतालबाट घर फर्केका हुन् ।
पछिल्लो २४ घण्टामा मात्रै १६ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएका स्वासथ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । अछाम, बर्दिया र पर्साका गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend