Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब देशका २० प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७७, सोमबार
अब देशका २० प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण

धरानः अब देशभरका २० प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अब देशका २० यस्तो परीक्षण हुन लागेको हो । मन्त्रालयको नियमित व्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.विकास देवकोटाले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पीसीआर विधिबाट परीक्षण सुरु भएको जानकारी दिए ।
डा. देवकोटाका अनुसार हालसम्म पीसीआरबाट कुल ५१ हजार ६ सय ४२ र आरडीटीबाट ९५ हजार १ सय ९२ वटा परीक्षण भएको जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend