Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मलेरियाविरुद्धको औषधिको प्रयोग रोकः डब्लूएचओ

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
मलेरियाविरुद्धको औषधिको प्रयोग रोकः डब्लूएचओ

धरानः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भारसको संक्रमण रोक्न भनेर मलेरियाविरुद्धको औषधिको परीक्षण प्रयोग तत्काललाई रोक्न आग्रह गरेको छ ।
जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले लानसेट अनुसन्धान पत्रिकाले प्रकाशन गरेको प्रतिवेदनअनुसार मेलेरियाको औषधि हाइड्रोक्साइक्लोरोक्विन कोरोना संक्रमितले खाँदा झन् मृत्युको जोखिम बढाएको भन्दै यसको परीक्षण स्थगन गर्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।
उनले यो औषधिको फाइदा बेफाइदाबारे डब्लुएचओले विस्तृत अध्ययन गर्ने पनि जानकारी दिएका छन् । त्यतिन्जेलका लागि यो औंषधिको परीक्षण बन्द गर्न उनले सुझाव दिएका हुन् ।
चिकित्सको चेतावनीविपरीत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यो औषधि कोरोना भाइरसको संक्रमण रोक्न उपयोगी हुने भन्दै आफूले सेवन गरिरहेको बताएका थिए ।

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend