Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा ६७ वर्षीय पुरुषमा पोजिटिभ देखिएपछि पालिकाको सम्पूर्ण सेवा स्थगित

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७७, शुक्रबार
ताप्लेजुङमा ६७ वर्षीय पुरुषमा पोजिटिभ देखिएपछि पालिकाको सम्पूर्ण सेवा स्थगित

ताप्लेजुङ: ताप्लेजुङको स्थानीय तह मैवाखोला गाउँपालिकामा आरडिटी परीक्षणमा ६७ वर्षीय पुरुषमा पोजिटिभ रिपोट देखिएको छ ।
उनको पुनः पिसिआर परीक्षणको लागि विराटनगर कोशी अस्पताल पठाउने तयारी भइरहेको मैवाखोला गाउँपालिकाको स्वस्थ्य शाखा प्रमुख फुर्पा शेर्पा जानकारी दिए । पिसिआर परीक्षणको रिपोट नआएसम्म पालिकाको सम्पूर्ण विकास, निर्माण तथा सम्पूर्ण सेवा स्थगित गरिएको मैवाखोला गाउँपालिकाका कार्यकारी अधिकृत देवी तुम्पापोले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend