Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वातावण दिवसमा ताप्लेङजुमा रोपियो एभोकाडा र मयुरपंखी

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
वातावण दिवसमा ताप्लेङजुमा रोपियो एभोकाडा र मयुरपंखी

ताप्लेजुङ: जिल्ला वन कार्यालय ताप्लेजुङ र सामुदायिक वन महासंघ ताप्लेजुङ संयुक्तरुपमा अवसरमा विभिन्न विरुवा रापेर विश्व वातावरण दिवसको मनाएको छ ।
ताप्लेजुङ सदरमुका फुङलिङमा शुक्रबार एक कार्यक्रम गरि संरणक्षसँग आवद सरोकारवालाहरुसँग एबोकाडा, मयुर पङखी साथै अन्य विरुवा रोपेको छ । वन जीवित रहेमात्र मानव तथा वन्य जन्तु रहने भएकोले वातावरण संरक्षमा सबै एक भएर लाग्न जुरुरी भएको नेपाल पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दकले बताए ।
वातावरणमा संरक्षण कमिले जैविक विविधतामा नकारत्मक असर पर्ने भएकोले कार्ययोजना बनाए संरक्षण जोड दिनुपर्ने जिल्ला प्रशासन कार्यालय प्रमुख डोरेन्द्र निरौंलाले बताए । वातावरण तथा वन संरक्षणमा सम्बन्धित कार्यालयको कर्मचारी मात्र लागेर सम्भव नहुने भएकोले सबै जनसुदाय लाग्नु जिल्ला वन कार्यालय प्रमुख विरेन्द्र शाहले आग्रह समेत गरे । फुङलिङ बजारमा सफा सुघर राख्नको लागि विभिन्न चोक चोकमा डस्वीन वितरण समेत गरेको छ ।
फोटोः सौजन्य कृष्ण फुरुबो

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend