Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानदेखि विराटनगरसम्म पुग्दा (४४ फोटो)

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७७, आइतबार
धरानदेखि विराटनगरसम्म पुग्दा (४४ फोटो)

धरानः सरकारको कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरेको छ । यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ । अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिबन्ध लगाइएको छ ।
धरानदेखि विराटनगर पुग्दा पनि खनार र दुहवीबाहेक अन्य ठाउँ चकमन्न झैं थिए । अत्यावश्यक कामबाहेकका अन्य सर्वसाधारणको ओहोरदोहोर कम देखिन्थ्यो । अत्यावश्यकबाहेकका सवारी साधन चलेकै थिएनन् । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिकरूपमा सरकारबाट भएको आदेश हो ।
फोटोः शेखरनाथ जोगी

धरानदेखि तरहरासम्म

तरहरा

इटहरी

खनार

खनार-दुहवीबीचको सडक

दुहवी

विराटनगर

प्रकाशित मिति: जेष्ठ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानको विश्वकर्मा मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड लागेन (फोटो फिचरसहित)

    धरानः धरानस्थित विश्वकर्मा मन्दिरमा सधैंको वर्षझैं यसवर्ष भीड लागेन । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पनि यस वर्ष भक्तजन घटेको हुनसक्ने लाङघाली टोल विकास...

    • १८ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend