Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
झापामा १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार

बिर्तामोडः झापामा बालिककालाई यौन दुव्र्यवहार गरेको आरोपमा रमेश बस्नेत पक्राउ परेका छन् ।
बस्नेले पसल जाँदै गरेकी १३ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बालयौन दुव्र्यवहारको कसुर अन्तर्गत म्याद थपिएको छ ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend