Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हराएका तथा चोरी भएका दश लाख बढी मूल्यका ४५ थान मोबाइल फिर्ता

हाम्रो कोशी आवाज
असार १४ २०७७, आइतबार
हराएका तथा चोरी भएका दश लाख बढी मूल्यका ४५ थान मोबाइल फिर्ता

सुनसरीः इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
आफ्ना मोवाइल विभिन्न स्थानहरूबाट हराएको तथा चोरी भएको भन्ने विभिन्न ब्यक्तिहरूले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा फेला पारी बुझाइएको प्रहरीले जनाएको छ ।
यसै महिनामा दश लाख अडतीस हजार एक सय मूल्य बराबरका ४५ थान मोवायलल सेट फेला पारी सम्बन्धित धनीहरूलाई बुझाएको हो । इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्राण्डका अन्दाजी ५५ लाख छयासी हजार पाँचसय बीस रुपैयाँ बराबरको २३१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइसकिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend