Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको जुडीतालमा पौडी खेल्दा १७ वर्षीया सिसम राईको मृत्यु

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
सुनसरीको जुडीतालमा पौडी खेल्दा १७ वर्षीया सिसम राईको मृत्यु

सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ वर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो सवा २ बजेको समयमा सो तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend