Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट लागूऔषध युवा समातिए

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
सुनसरीबाट लागूऔषध युवा समातिए

सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय युवा सुल्तसान अन्सारीलाई डाइलक्स डिसी १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेटसहित पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend