Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी प्रशासनको निर्देशनः मास्क अनिवार्य

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
सुनसरी प्रशासनको निर्देशनः मास्क अनिवार्य

फोटो फाइलः धरानमा मास्क प्रयोगकर्ता ।

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले बिनाकाम घर बाहिर ननिस्किन आग्रह गरेर सूचना जारी गरेको छ ।
सूचनामा अनि आवश्यक कामबाहेक घरबाहिर ननिस्किन र निस्किनुपरे अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । मंगलबार जारी सूचनामा घर बाहिर हिँडडुल गर्दा सार्वजनिकस्थल जाँदा अनिवार्यरुपमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ ।
‘घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाऔं, दुई मिटरको दुरी कायम होस् नत्र संक्रमक रोग ऐन २०२० बमोजिम कडा कारवाही गरिनेछ ।’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend