Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी किनारमा निगुँरो टिप्न गएका बराहक्षेत्रका युवाको लडेर मृत्यु

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
कोशी किनारमा निगुँरो टिप्न गएका बराहक्षेत्रका युवाको लडेर मृत्यु

सुनसरीः निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का २८ वर्षीय सन्जीव मेहेताको लडेर मृत्यु भएको छ ।
बिहीबार बिहान ६ बजे साथीहरुसँगै कोशी किनारामा निगुँरो टिप्न गएकोमा चिप्लिएर कोशीको पानीमा खस्दा घाइते भएका मेहेतालाई सँगै गएका साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend