Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोजपुरको खोलामा डुबेर दिवस राईको मृत्यु

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
भोजपुरको खोलामा डुबेर दिवस राईको मृत्यु

भोजपुरः भोजपुरको पौवादुम्बा गाउँपालिका–३ का १८ वर्षीय दिवश राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सो खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend