Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ग्लोबल बैंकद्वारा प्रदेश १ सरकारलाई १० लाख

हाम्रो कोशी आवाज
असार २९ २०७७, सोमबार
ग्लोबल बैंकद्वारा प्रदेश १ सरकारलाई १० लाख

धरानः ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथामका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।
बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएको छ ।

प्रकाशित मिति: असार २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend