Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेपत्ता राई खोलाको किनारमा मृत भेटिए

हाम्रो कोशी आवाज
असार ३० २०७७, मंगलबार
बेपत्ता राई खोलाको किनारमा मृत भेटिए

बिर्तामोडः झापामा गत शनिबार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।
भद्रपुर–३ बस्ने–३३ वर्षीय हिरण राई शनिवार अपराह्न साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।
उनको खोजी गर्ने क्रममा मंगलबार दिउँसो कचनकवल गाउँपालिका–५ बागाडाँगीस्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: असार ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend