Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित दुई युवा समातिए

हाम्रो कोशी आवाज
असार ३१ २०७७, बुधबार
लागूऔषधसहित दुई युवा समातिए

विराटनगरः विराटनगरका २ स्थानबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो विराटनगर–९ का १८ वर्षीय मो. सावाजलाई लागूऔषध डाईलक्स डिसी २६ बोतलसहित पक्राउ गरेको हो । यस्तै, विराटनगर १५ का २३ वर्षीय सचिन कुमार शाहलाई डाईलक्स डिसी ६ बोतल र नाइट्राभेट ३० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ३१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend