Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलबारीमा घरको बरण्डाबाट लडेर धितालको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३ २०७७, शनिबार
बेलबारीमा घरको बरण्डाबाट लडेर धितालको मृत्यु

बेलबारीः मोरङको बेलबारी–१ स्थितमा बस्ने ३५ वर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको छ ।
शुक्रबार राति पौने ९ बजे आफ्नै घरको बरण्डाबाट अचानक लडी बेहोस भएका धितालको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रकाशित मिति: साउन ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend