Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा करेन्ट लागेर मदन राईको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३ २०७७, शनिबार
इटहरीमा करेन्ट लागेर मदन राईको मृत्यु

सुनसरीः इटहरी–३ स्थितमा बस्ने ३७ वर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार बिहान साढे ११ बजे छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको विराट मेडिकल हस्पिटल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend