Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दुई डाक्टरलाई पनि कोरोना

हाम्रो कोशी आवाज
साउन २५ २०७७, आइतबार
धरानका दुई डाक्टरलाई पनि कोरोना

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दुईजना चिकित्सक (डाक्टर) को रिपोर्ट पोजेटिभ आएको छ ।
उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ‘उहाँहरू अलग्गै बसिरहनुभएको थियो’, उनले भने, ‘चेकजाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।’ उनीहरू दुवै पुरुष हुन् ।
प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका उनीहरूले आफैलाई शंका लागेर पिसिआर परीक्षण गराएका थिए । ‘हाल उनीहरू आइसोलेसनमा गइसक्नुभएको छ’, उनले भने, ‘थप कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ ।’

प्रकाशित मिति: साउन २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend