Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थपिए ५१ संक्रमित

हाम्रो कोशी आवाज
कार्तिक २० २०७७, बिहिबार
धरानमा थपिए ५१ संक्रमित

धरानः धरानमा बिहीबार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले संक्रमित थपिएको जानकारी दिए । बिहीबार धरानस्थित एन्फा क्वारेन्टाइनमा ५१ जनाको स्वाब संकलन गर्दा १३ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो र बिहीबार गरिएको परीक्षणमा ३९ जना कोरोना पोजेटिभ देखिएको छ । यसमा दुईजना उपमहानगरपालिकाका कर्मचारी रहेको उनले जानकारी दिए । संक्रमित हुनेमा ५ वर्षीया नाबालिकादेखि ८० वर्षीय पुरुषसम्म रहेका छन् । संक्रमित नाबालिका धरान–१० की हुन् ।

प्रकाशित मिति: कार्तिक २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend