Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बराहक्षेत्रकी १९ वर्षीय युवतीको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७७, शनिबार
धरानमा बराहक्षेत्रकी १९ वर्षीय युवतीको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ ।
बराह–५ सुनसरीकी १९ ४० वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको शनिबार ४ः३० बजे मृत्यु भएको उनले जानकारी दिए । उनी कार्तिक २८ गते गते अस्पताल भर्ना भएका थिइन् । उनमा गत २८ गते कोरोना पुष्टि भएको थियो । मृतक युवती ५ दिनअघि सुत्केरी भएकी थिइन् ।
योसँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । हाल प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ३१ जना पीसीआर पोजिटिभका बिरामी रहेका छन् भने दुईजना कोरोनाका शंकास्पद बिरामी अस्पतालमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: कार्तिक २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend