Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ७ २०७७, आइतबार
धरानमा ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
बाहुनडाँगी–४ मेचीनगर, झापाका ४५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनको आइतबार १ः०० बजे मृत्यु भएको हो । उनी कार्तिक ३ गते गते अस्पताल भर्ना भएका थिए । उनमा गत १ गते नै कोरोना पुष्टि भएको थियो । मृतकमा कुनै दीर्र्घरोगसम्बन्धी समस्या नरहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend