Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज १६ जनामा कोरोना पोजेटिभ

हाम्रो कोशी आवाज
मंसिर ९ २०७७, मंगलबार
धरानमा आज १६ जनामा कोरोना पोजेटिभ

धरानः धरानमा मङ्गलबार १६ जना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै धरानमा संक्रमण पुष्टि भएकाहरुको कुल संख्या ३३४६ पुगेको छ । एन्फा एकेडेमी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गर्दा यतिका संख्यामा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend