Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १६ २०७८, बिहिबार
धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु

धरानः धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु भएको छ ।
सप्तरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १३ गते अस्पताल भर्ना भएका थिए । बिहीबार १२ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend