Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एम्बुलेन्स चाहिएमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
धरानमा एम्बुलेन्स चाहिएमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

धरानः तपाईहरू कोही बिरामी हुनुहुन्छ ? एम्बुलेन्स चाहिएमा यी मोबाइल नम्बरमा फोन गर्न धरान उपमहानगरपालिकाले आग्रह गरेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई मध्यनजर गरेर उपमहानगरपालिकाले एम्बुलेन्सको नम्बरसहित यस्तो सूचना जारी गरेको छ ।
धरान उपमहानगरपालिकाले सूचनासँगै एम्बुलेन्स नम्बर पनि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले सञ्चालनमा रहेका एम्बुलेन्स र शव वाहनहरुको विवरण सार्वजनिक गरेको हो ।
यसमा सञ्चालन गर्ने संस्था र चालकको सम्पर्क नम्बर समेत राखिएको छ । उपमहानगरपालिकाले कुनै गुनासो भएमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ । उपमहानगरपालिकाले कार्यालयमा कोभिडको संक्रमितको सेवाको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको समेत सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend