Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बराहक्षेत्रकी महिलाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७८, बुधबार
धरानमा बराहक्षेत्रकी महिलाको मृत्यु

धरानः धरानमा बराहक्षेत्रकी ५२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
बराहक्षेत्र-२ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ४ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्चरक्तचापसम्बन्धी समस्या थियो ।
बुधबार ११ः२० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend