Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ का संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७८, बुधबार
धरान-१३ का संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा ८३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-१३ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २९ गते नै अस्पताल भर्ना भएका थिए ।
बुधबार १२ः०९ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए । धरान-१३ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित मिति: जेष्ठ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend